अन्नपूर्णको कोभिड अस्पताललाई घोडेपानीकी होटल व्यवसायी पुनको सहयोग

विकल्प न्यूज\बेनी बेनी, १३ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नारच्याङमा सञ्चालन गरेको कोरोना अस्पताललाई घोडेपानीकी होटल ब्यवसायी मिना पुनले स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । घोडेपानीको सुपर भ्यू होटलकी सञ्चालक पुनले कोरोना अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा आवश्यक पर्ने पचास हजार रुपैयाँ मूल्य बराबरको सामग्री सहयोग गर्नुभएको हो । पल्स अक्सिमिटर, स्यानीटाइजर, मास्क, भिटामिन सि, डि … Continue reading अन्नपूर्णको कोभिड अस्पताललाई घोडेपानीकी होटल व्यवसायी पुनको सहयोग